कञ्चनपुरको कृष्णपुरका एक बालक सम्पर्कविहीन 



कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ गजरौलाका १४ वर्षीय आयुष भट्ट सम्पर्कविहीन भएका छन् ।

सोमबार बिहान घरबाट गजरौला बजार र आएका आयुष सम्पर्कविहीन भएका  हुन । बिहान ६ बजेतिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार आएका उनी त्यहीबाट सम्पर्कविहीन भएको उनका दाइ भुवन भट्टले बताए ।

उनले खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको बताए । आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६ नम्बरमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

उनले खोजी कार्यमा सहयोगका लागि इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुर र कैलालीका प्रहरी कार्यालयमा निवेदन दिइसकेको बताए ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि