कञ्चनपुरको डोकेबजारबाट खैरो हेरोइनसहित ३ जना पक्राउ 



कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट बिहीबार खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुबाट १ दशमलव ३९० ग्राम खैरो हेरोइन बरामद भएको हो ।

डीएसपी सागर बोहराका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-१४ का हेमराज भट्ट र सोही नगरपालिका ३ का किरन साउद तथा पुनर्वास-११ भीमवस्तीका निशान्त ढकाललाई पक्राउ गरिएको हो ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका