अत्तरिया: कैलालीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्मभित्र रहेको पानी जम्मा हुने पोखरीमा डुबेर सोही ठाउँ बस्ने राज खनालको छोरा ३ वर्षीय कुशल खनालको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया दिनुहोस