धनगढीः लागूऔषधसहित कञ्चनपुरका एक युवक कैलालीको धनगढीबाट पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार कार्यालय नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २१ वर्षीय नवराज मिजार लागूऔषधसहित पक्राउ परेका हुन ।
उनलाई ५१० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस