कैलालीबाट एक महिलासहित तीन जना पक्राउ 



धनगढीः कैलालीबाट एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका-९ का ४५ वर्षीय मानसिंह बटला, ४२ वर्षीया निरादेवी मगर र ४६ वर्षीय देबबहादुर चौधरी पक्राउ परेका हुन । यी तीनै जना वन मुद्दाका फरार दोषी हुन ।

जिल्ला अदालत कैलालीले २०८१ भदौ १८ गते बिना इजाजत वन पैदावार मुद्दामा जनही १ लाख २५ हजार ४६३ जरिबाना तोकिएपछि तीनै जना फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले शुक्रवार पहलमानपुर बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका