कञ्चनपुरमा हायस दुर्घटना 



कञ्चनपुर: कञ्चनपुरमा हायस दुर्घटना भएको छ । जिल्लाको  महेन्द्रनगरबाट अत्तरिया जाँदै गरेको बागमती प्रदेश ०१०३२ च ३२४१ ईभी हायस दुर्घटना भएको हो ।

शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय जाने बाटो नजिक  कलुवापुरमा हायस दुर्घटना हुँदा ८ जना सामान्य घाइते   भएका छन् ।

घाइतेको झलारीस्थित टि एण्ड सि हस्पिटलमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका