कञ्चनपुरमा सवारी ज्यान मुद्दामा फरार एक जना पक्राउ 



कञ्चनपुर: कञ्चनपुरमा सवारी ज्यान मुद्दामा फरार एक जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुर का ३६ वर्षीय रतन लोहार पक्राउ परेका हुन् ।

जिल्ला अदालत कञ्चनपुरले २०८० असार १ गते उनलाई  सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजायको फैसला सुनाएको थियोे । तर उनी फरार थिए ।

लोहारलाई इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको हो ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका