धनगढी: कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप भएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी गराए । घटनाको विस्तृत विवरण आउन भने बाकी नै रहेको उनले बताए ।








प्रतिक्रिया दिनुहोस