कञ्चनपुरमा सर्पले डसेर एक महिला घाइते 



कञ्चनपुरः कञ्चनपुरमा सर्पले डसेर एक महिला घाइते भएकी छन् । जिल्लाको बेलौरी नगरपालीका–५ रामनगर की २५ वर्षीया यसोदा साउँद घाइते भएकी हुन ।

उनलाइ घर नजिकै खेतमा धान गोड्ने क्रममा सर्पले डसेको हो । घाइते यसोदाको ईशान अस्पताल बेलौरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका