कैलाली कारागारका ४७ कैदीबन्दी अस्पताल भर्ना, एक जनाको मृत्यु 



अत्तरिया: कैलाली कारागारभित्र कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको हो।

झडपमा ४७ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भइरहेको छ ।

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको हाे । आफन्तहरुले पनि घाइते भेट्न नपाएको गुनासो गरेका छन् ।

कारागारभित्र भएको झडपमा परेर केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अहिले अस्पताल भर्ना गरिएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका