डडेल्धुरामा सुनचाँदी पसलभित्र लागूऔषधको कारोबार, दुई जना पक्राउ 



डडेल्धुराः डडेल्धुरामा सुनचाँदी पसलमा लागूऔषधको कारोबार हुने गरेको पाइएको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलमा लागूऔषधको कारोबार हुने गरेको पाइएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बेलुकी चेकजाँच गर्दा पसल सञ्चालक नवदुर्गा गाउँपालिका–१ का २४ वर्षीय सागर सिजापति र सोही स्थानका २१ वर्षीय डार्बिन रावललाई पक्राउ गरेको छ ।

करिब ९० मिलिग्राम खैरो हिरोइनसहित दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका