कैलालीमा कुन पालिकाले कति पाए स्वमूल्याङ्कन अङ्क ? 



अत्तरिया: स्थानीय तहहरूको गुणस्तर परीक्षणपछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको हो ।

मन्त्रालयले प्रकाशन गरेको नतिजामा कैलालीमा घोडाघोडी नगरपालिका ८५.५० अङ्कसहित प्रदेशमै उत्कृष्ट भएको छ । प्रदेशमा बैतडीको मेलौली नगरपालिका भने ४५ अङ्कसहित पुछारमा छ ।

कैलालीमा मोहन्याल गाउँपालिका ५५.५० अङ्कसहित पुछारमा रहेको छ । यस्तै धनगढी उपमहानगरपालिका ८४ अङ्क, गोदावरी नगरपालिका ८१ अङ्क, चुरे गाउँपालिका ८१ अङ्क, बर्दगोरिया गाउँपालिका ७९.२५ अङ्क, जानकी गाउँपालिका ७७.७५ अङ्क, गौरीगंगा नगरपालिका ७५.७५ अङ्क, भजनी नगरपालिका ७१.७५ अङ्क, कैलारी गाउँपालिकाले ७१.२५ अङ्क, जोशीपुर गाउँपालिका ७०.२५ अङ्क, टीकापुर नगरपालिका ७०.२५ अङ्क र लम्कीचुहा नगरपालिकाले ६५ अङ्क ल्याएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका