धनगढीबाट १४ लाख बढी मुल्यमा अवैध हार्डवेयर र मोबाइल पार्ट्स बरामद 



अत्तरिया: कैलालीको धनगढीबाट १४ लाख बढी मूल्यका अवैध मोबाइल पार्ट्स र हार्डवेयरका सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १० सिमलघाटबाट सशस्त्र प्रहरी बलले उक्त मूल्य बराबरका अवैध मोबाइल पार्ट्स र हार्डवेयरका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट जुगेडाबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षक भुवनबहादुर विश्वकर्माको कमाण्डमा खटिएको १४ जना सशस्त्र प्रहरीको टोलीले १४ लाख ६२ हजार ८९६ मूल्यका अवैध मोबाइल पार्ट्स र हार्डवेयरका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बलले अवैध मोबाइल पार्ट्स हार्डवेयरका सामान र गोरुगाडासमेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय धनगढी चलान गरेको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका