बैतडीमा आफ्नै काकीको हत्या गरे यज्ञसिंह 



बैतडीः बैतडीमा एक जनाले आफ्नै काकीको हत्या गरेका छन्। जिल्लाको सिगास गाउँपालिका-२ पेडेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको खुलेको छ।

घरमा सुति रहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गरी हत्या गरेको खलेको हो। बन्चरो प्रहार गरेपछि बेलमतीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी गाँजरीले जनाएको छ।

प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले  अभियुक्त यज्ञ सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका