बझाङ घर भएका युवकले गुमाए जेन–जी आन्दोलनमा ज्यान 



काठमाडौँ: बझाङ घर भएका एक युवकले जेन–जी आन्दोलनमा ज्यान गुमाएका छन्।

बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली घर भएका  सुवास बोहराको मृत्यु भएको हो।

उपचारको क्रममा उनको निधन भएको हो। बोहराले कैलाली मल्टिपल क्याम्पसमा कानून विषयमा दोस्रो सेमेस्टरसम्म अध्ययन गरेका थिए। त्यसपछि उनले पढाइ छाडेर काठमाडौँ गएका थिए। यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका