धनगढी र टीकापुरबाट झण्डै ५७ लाख मुल्यको तस्करीको सामान बरामद 



धनगढीः कैलालीको धनगढी र टीकापुरबाट झण्डै ५७ लाख मुल्यको तस्करीको सामान बरामद जफत गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडा ५६ लाख ८३ हजार ५६० मुल्यको तस्करीको  सामान जफत गरिएको हो।

सो मुल्य बराबरको मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्याङ्क, पेन ड्राइभ लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा नियन्त्रणमा लिएको हो।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका