अत्तरिया: कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित तीन युवती पक्राउ परेका छन्। तीनै जना युवती लागूऔषधसहित पक्राउ परेकाे प्रहरीले बताएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने १९ वर्षकी संगिता राना, लम्कीचुहा नगरपालिका–९ बस्ने २० वर्षकी रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–४ बस्ने १८ वर्षकी किशोरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।
तीनै जना युवतीलाई ९ सय मिलिग्राम लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।








प्रतिक्रिया दिनुहोस