दसैँ यात्रा: कष्टकर सडक यात्रा, हवाई भाडा डबल 



अत्तरिया: आजदेखि दसैँ सुरु भएको छ। यससँगै सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ। दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ हुन्छ। यसरी यात्रुहरू दोहोरो मारमा पर्नु हरेक दसैँको नियति नै हो। 

सङ्घीय राजधानी काठमाडौँबाट दसैँमा धनगढी ओर्लेर डडेलधुरा जाने लक्ष्य राखेका शिवराज महरालाई अहिले ठुलो तनाव छ। ‘न गाडीमा जान सकिन्छ।

गाडीमा जाँदा बाटोको ठेगान नभएर पाँच दिन पनि लाग्न सक्छ, त्यसमाथि अहिले अरनिको र मुग्लिङको हालत हेर्दा कतै बिचमै अलपत्र परिने हो कि भन्ने डर छ,’ उनले गुनासो पोखे। 

फूलपातीको अघिल्लो दिनका लागि अहिले नै बुकिङ गर्दा धनगढीको हवाई भाडा १२ हजारदेखि १४ हजार ३ सय रुपैयाँ पुगेको छ। महरा भन्छन्, ‘बाटो राम्रो र भरपर्दो भइदिए प्लेनमा जान पर्दैन थियो। प्लेनमै नजाने हो भने धेरै खर्च जोगिन्थ्यो, तर बाध्यता छ।’

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका