टीकापुर र लम्कीचुहाबाट लागूऔषधसहित दुई जना पक्राउ 



धनगढी: कैलालीको टीकापुर र लम्कीचुहाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–७ सत्ती बजारबाट पदमपुर बस्ने ३० वर्षीय हिक्मत ठकुल्ला ७३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो छ। यस्तै लम्कीचुहा नगरपालिका–६ बाकमाराबाट स्थानीय २५ वर्षीय गोबिन्द घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरू दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका