कैलालीको अत्तरियाबाट एक महिला बेपत्ता 



अत्तरिया: कैलालीको अत्तरियाबाट एक महिला बेपत्ता भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै कोठामा बस्दै आएकी ३५ वर्षीया नसरिन आइतवार बिहान बेपत्ता भएकी हुन।

उनका श्रीमान् हनिप खानका अनुसार बिहान ५:५१ मा नसरिन चप्पलसमेत नलगाई कोठाबाट बाहिर निस्केकी थिइन्। त्यसयता उनी कोठामा नआएको उनले बताए।

नसरिनले हरियो सारी लगाएकी थिइन्। भेट्ने जो–कसैले नजिकको प्रहरी कार्यालय वा ९८०१७५०५६८ मा सम्पर्क गरी सहयोग गरिदिन खानले आग्रह गरेका छन्।

यस विषयमा इलाका प्रहरी कार्यालयमा निवेदन दिइसकिएको उनले बताए। नसरिन र उनका श्रीमान् लामो समयदेखि अत्तरियामा काम गर्दै आएका छन्। खानको घर भने भारतको बरेली हो।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका