कैलालीका दुई स्थानबाट ४ लाख मूल्यको अबैध सामान बरामद 



धनगढीः कैलालीका दुई स्थानबाट ४ लाख  मूल्यको अबैध  सामान बरामद गरिएको छ। जिल्लाको धनगढी र टीकापुरबाट अबैध सामान बरामद गरिएको हो।

धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–९ ठोसे बजार नजिकबाट ४ लाख ५ हजार ५६० मूल्यको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार छलीको सुटपिस, साडी, रङ्गोली, धोती, बच्चाको कपडा, झालर लाइट, पाइप लाइट, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिलाई भने प्रहरीले पहिचान गर्न सकेको छैन।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका