कञ्चनपुरबाट १२ जना जुवाडे पक्राउ 



महेन्द्रनगर: कञ्चनपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेका १२ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भीमदत्त नगरपालिका–२ का २५ वर्षीय घनश्याम जोशीसहित १२ जना पक्राउ परेका छन्।उनीहरू गत राति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद एक लाख १५ हजार ६१५ रुपैयाँ र २ बुक तासहित पक्राउ गरेको हो।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका