कैलालीको गोदावरीमा एक युवकमाथि चक्कु प्रहार 



अत्तरिया: कैलालीको गोदावरीमा एक युवकमाथि चक्कु प्रहार गरिएको छ। आइतवार राति गोदावरी नगरपालिका-४ मा रहेको शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलका अनुसार गौरवले होटलमा खाना खाइरहेका बेला ४/५ जनाको समूहमा प्रवेश गरेको एक समूहले उनीमाथि चक्कु प्रहार गरेको बताए।

प्रवक्ता सिंहकाअनुसार घाइते ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ। चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका