कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद 



अत्तरिया:  कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-३ शिसा पोष्ट नजिक र टिकापुर नगरपालिका-७ बिष्णुकान्ति चोक नजिकबाट अबैंध सामान बरामद गरिएको हो । करिब एक लाख ४५ हजार ७ सय मूल्यकाे सुर्ती, कुर्ती, कट्टु, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हाे । उता कञ्चनपुरबाट पनि अबैध सामान बरामद गरिएको  छ । जिल्लाकाे बेलौरी नगरपालिका-४ बेलौरीबाट अबैध सामान बरामद गरिएको हो । करिब  २२ हजार ९ सय मूल्यकाे सुटपिस, पर्दा, तन्ना लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले जफत गरेको हो ।

-->

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि