कैलालीमा एक पुरुषमाथि आक्रमण गर्ने दुई युवक फरार 



धनगढी: कैलालीमा एक पुरुषमाथि आक्रमण गर्ने दुई युवक फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ चनौरामा २२ वर्षीय काँसीराम साउँद, २० वर्षीय नरेश जोशी र ४० वर्षीय लालबहादुर चौधरीबिच सामान्य विवाद भएको थियो।

सोही क्रममा साउँद र जोशीले चौधरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते चौधरीको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न युवक भने फरार रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि