कैलालीको गोदावरीमा भोलि नि:शुल्क बस सेवा 



अत्तरिया: कैलालीको गोदावरी नगर क्षेत्रमा भोलि निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ। गोदावरी नगरपालिकाले भोलि भाइटिकाको अवसरमा निःशुल्क बस सेवा दिने भएको हो। नगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

नवजीवन अस्पतालको सहयोगमा अत्तरियादेखि धनगढी, अत्तरियादेखि चौमाला र अत्तरियादेखि ओलानी गौरीसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। सञ्चालन गर्न लागिएको हो। नगरपालिकाले तीनवटै रूटमा एकरएकवटा बस सञ्चालन गर्ने जनाएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि