डिभिजन वन कार्यालय धनगढीमा अख्तियारको छापा 



अत्तरिया: डिभिजन वन कार्यालय धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको कार्यालय कञ्चनपुर अनुसार वन कार्यालय धनगढीमा टोली परिचालन गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी चेतराज भट्टले सुरुमा यस विषयमा आफुलाई जानकारी नभएको बताए ।

तर उनले यो माथि केन्द्रबाट हुने भएकाले पछि विज्ञप्ति बाट बाकी विषय खुल्ने बताए । अख्तियारको टोलीले कमिसनको रकमसहित एक अधिकृतलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि