डोटीको बोगटानमा निःशुल्क आँखा शिविर, पाँच सयले लिए सेवा 



धनगढीः बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क उपाचार शिबिरमा आँखा शिबिरमा पाँच सय बिरामीले सेवा लिएका छन्।

बोगटान फुड्सिल गाउँपालिकाको आयोजना च्यारिटी हेल्थ फाउण्डेसन आर्थिक तथा धनगढी नेत्रालय श्रीकृष्ण आखाँ अस्पतालको प्राबिधिक सहयोगमा दुई दिनसम्म सञ्चालन गरिएको उक्त बिशिरमा आँखाको मोतिबिन्दु तथा मासु पलाएका ६३, एक सय २५ जना बिरामीलाई चस्मा बितरण तथा चार सय बिरामीलाइ औषधी बितरण गरिएको धनगढी नेत्रालयका निर्देशक अनिल न्यौपानेले जानकारी दिए ।

बिशिर सञ्चालन हुँदा पालिका भित्र रहेका जेष्ठ नागरिक तथा बिपिन्न ब्यक्तीहरुलाई सहयोग भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।


कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि