सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल  




धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू शिवसिंह ओली, जुनाकुमारी दानी, सन्तोषकुमारी शर्मा थापा, कैलाश चौधरी, नरेशकुमार शाही, लक्ष्मी विक र जानकी ऐर बमलगायतले नीति कार्यक्रममा छुटेका महत्वपूर्ण विषय समेट्नुपर्ने सुझाव दिएका छन्।

यसअघि छलफलमा भाग लिने कतिपय प्रदेशसभा सदस्यले सरकारले योजना कार्यक्रम घोषणा गर्दै जाने तर तिनको कार्यान्वयन नहुने समस्याको अन्त्य गर्नुपर्ने, बजेट कार्यक्रम बनाउँदा हुने चलखेल र देखिने कमजोरीप्रति सचेत हुनुपर्ने जस्ता सुझाव दिएका थिए।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि