धनगढीमा मध्यराति कार दुर्घटना, तीन जना घाइते 



धनगढी: कैलालीको धनगढीमा मध्यराति कार दुर्घटना भएको छ। धनगढी-अत्तरिया ६ लेन सडकमा राति  करिब सवा एक बजेतिर कार दुर्घटना भएको हो।

तिब्र गतिमा रहेको कार धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोड नजिकै सडक किनारमा रहेको रेलिङ्ममा ठोक्किएर से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो।

दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा १८ बर्षिया सनिया चौधरी, चालक ३५ बर्षका रामसाय राना (भगत) र उपदेश ठाकुर ९३७० रहेका छन।

दुर्घटनापछि  प्रहरीले उद्दार गरि घाइतेहरुलाई माया मेट्रो अस्पताल पुराएका थिए। घाइतेलाई आइसियुमा राखेर उपचार भइरहेको बताइएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि