बस दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु 



महेन्द्रनगर: बस दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

बस दुर्घटनामा कृष्णपुरको बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि वाणी अस्पतालमा पुगाइएको थियो। तर उपचारकै क्रममा बोहराको मृत्यु भएको डीएसपी बोहराले बताए।

बसमा सवार अन्य चार जना सकुसल छन् भने वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो। 

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि