धनगढीः कैलालीको धनगढी घर भएका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट धनगढी–९ बंग्राकटान बस्ने ३३ वर्षीय नारायण विक खैरो हेरोइनसहित पक्राउ परेक हुन् ।
उनलाइ ४ सय मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको हो।








प्रतिक्रिया दिनुहोस