नेपाली युवा उद्यमी मञ्चमा सुदीप घिमिरे निर्वाचित 



काठमाडौं: नेपाली युवा उद्यमी मञ्च ९एनवाईईएफ०को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित २१औं साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एसजी ग्रुपका निर्देशक घिमिरे विभिन्न व्यापार, व्यवसाय तथा उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्तीय संस्था, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटीलगायतका क्षेत्रमा सक्रिय छन् ।

घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन् । उनले इटहरि उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिका सदस्य भएर काम गरिसकेका छन् ।

मञ्चको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको पदेन कार्यसमिति सदस्य रहने व्यवस्था छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि