अत्तरिया: कैलालीको गाेदावरी नगरपालिकाकाे नयाँ पर्खाल भत्किएकाे छ । गाेदावरी नगरपालिका-२ रहेकाे नगरपालिकाकाे नयाँ पर्खाल भत्किएकाे हाे । बर्साका कारण एक तर्फकाे पुरै पर्खाल भत्किएकाे हाे । करिब १२ कराेड रुपैयाँ खर्च गरेर नगरपालिका भवन, पर्खाललगायत सरचना बनाईएकाे थियाे । तर भत्किएकाे हाे । बर्साका कारण एक तर्फकाे पुरै पर्खाल भने भत्किएकाे छ ।पर्खाल भत्किएपछि नगरपालिका भवन समेत जाेखिममा परेकाे छ ।
| 2.49K |








प्रतिक्रिया दिनुहोस