कैलालीमा अटोको ठक्करबाट एक महिलाको मृत्यु 



अत्तरिया: कैलालीमा अटाेकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-६ स्याउलेस्थित पुर्बपश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ जादै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशातर्फ जादै गरेकी पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षिया लक्ष्मी ढुङगाना र २२ वर्षिया मिना ढुङगानालाई पछडिबाट ठक्कर दिइ घाईते भई उपचारको लागि दुवै घाइतेलाई भल्का अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा लक्ष्मी ढुङगानाको मृत्यु भएको हाे । मिना ढुङगाको भने सोही अस्पतालमा उपचार भईरहेको छ । अटो र अटो चालक सोही ठाउँ बस्ने बर्ष २३ को हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

-->

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी