बसको ठक्करबाट कञ्चनपुरमा एक महिलाको मृत्यु 



कञ्चनपुर: बसकाे ठक्करबाट कञ्चनपुरमा एक महिलाको  मृत्यु भएको छ । जिल्लाकाे शुक्लाफाँटा नगरपालका-१ तल्लो चौराहस्थित सडकमा बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ख ९२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ गणेशपुर कि ५५ वर्षीया द्रोपती भट्टको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

-->

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी