दार्चुलामा भिरबाट लडेर एक महिला गम्भिर घाईते 



दार्चुला: दार्चुलामा भिरबाट लडेर एक गम्भिर घाइते भएकि छन् । जिल्लाकाे महाकाली नगरपालिका-५  किम्तडी स्थित भिर पाखामा  घाँस काट्ने क्रममा करिब ३५ वर्षिया महिला भिरबाट लडेर घाईते  भएकी हुन् । भिरमा अड्किएको  अवस्थामा तत्काल प्रहरी टोली घाइतेकाे उद्धार गरी  उपचारको लागि जिल्ला अस्पताल दार्चुलामा ल्याईएको छ । जिल्लाभित्र जोखिमयुक्त स्थान भिर पाखाहरुमा घास/खर काट्न जाँदा लडेर मृत्यु/घाईते हुनेकाे संख्या बढीरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

-->

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी