लागूऔषधसहित कैलालीबाट तीन जना युवक पक्राउ 



धनगढीः लागूऔषधसहित कैलालीबाट तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-२ तेघरीका ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका-५ का २६ वर्षीय दिक्पाल स्वार पक्राउ परेका हुन् ।

३६० ट्रामाडोल ९३६ पत्ता लागूऔषधसहित दुबै युवकलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका-१८ फुलबारी गाँउका २८ वर्षीय केदार बोहरा पनि पक्राउ परेका छन्। उनलाई ११ ग्राम ८६० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी