चौलानी होटल धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ 



धनगढी: चौलानी होटल धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-४ शहिद गेटस्थित चौलानी होटलबाट लागूऔषधसहित २ जना पक्राउ परेका हुन ।

२ सय ३० मिलिग्राम लागूऔषधसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन मगर र डडेलधुराको अजयमेरू गाउँपालिका-६ का २८ वर्षीय सुनिल खड्का रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी