धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपलिका–३ भन्सार एरियाबाट गौरीगंगा नगरपालिका–८ का ३१ वर्षीय उमेश चौधरी लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनलाइ ९ ग्राम ३५० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस