धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डको दायाँ साईड सडक किनारादेखि करिब १० मिटर टाढा पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस