श्रीमानको हँसिया प्रहारबाट डडेल्धुरामा श्रीमतीको मृत्यु 



डडेल्धुरा: श्रीमानको हँसिया प्रहारबाट डडेल्धुरामा श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुलले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

उनको हँसिया प्रहारबाट ४० वर्षीया खिमादेवी भुलको मृत्यु भएको हो । त्यसपछि डडेल्धुरा प्रहरीले करनलाई शुक्रवार बिहान पक्राउ गरेको छ । उनले बिहिवार राति श्रीमतीको हँसिया प्रहार गरेर हत्या गरेको  खुलेको छ ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी