कञ्चनपुर: कञ्चनपुरको दोदा नदीमा एक जना युवती मृत फेला अवस्थामा फेला परेकी छन् ।
जिल्लाको पुनर्वास नगरपालिका-१० विकास बस्तीस्थित दोदा नदीमा सोही नगरपालिका-२ दशरथ बस्ती बस्ने २१ वर्षीया कमला खाती शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस