कैलालीमा एक शिक्षकको मृत्यु, तीन जना पक्राउ 



धनगढीः कैलालीमा एक शिक्षकको मृत्यु भएको छ ।जिल्लाको जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।

पन्त विगत १७ वर्षदेखि विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिए । बिदामा घर गएका शिक्षक पन्त साउन ३ गते नै धनगढीबाट फर्केका थिए । 

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी